-
प्रस्थान १२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरूले कुनै खोट नभएको एक वर्षको पाठो ल्याउनू;+ त्यो पाठो कि भेडाको कि त बाख्राको होस्।
-
-
लेवी २२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिमीहरूले खोट भएको जनावर नचढाउनू+ किनभने यस्तो भेटी चढाउँदा तिमीहरू परमेश्वरको नजरमा ग्रहणयोग्य हुँदैनौ।
-