प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४०:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ सुन! कोही यसो भन्दै छ: “घोषणा गर!”

      अर्कोले भन्छ: “म के घोषणा गरूँ?”

      “सबै मानिस हरिया घाँसजस्तै छन्‌।

      तिनीहरूको अटल प्रेम मैदानको फूलजस्तै छ।+

       ७ जब यहोवाको सास त्यसमाथि पर्छ,

      तब हरियो घाँस सुक्छ

      र फूल ओइलाउँछ।+

      साँच्चै, मानिसहरू हरिया घाँस मात्र हुन्‌।

       ८ हरियो घाँस सुकेर जान्छ

      र फूल ओइलाइहाल्छ

      तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदै रहिरहन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने