-
लेवी १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ हारुनले त्यो जिउँदो पाठोको टाउकोमा आफ्नो दुवै हात राखेर इस्राएलीहरूको सबै गल्ती र पाप स्विकारून् र ती सबै त्यस पाठोको टाउकोमा थोपरिदेऊन्।+ अनि पहिल्यै छानिएको मानिसको साथमा त्यस पाठोलाई निर्जनभूमिमा पठाइदेऊन्।
-