लुका ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि पवित्र शक्ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+ लुका ४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “यहोवा* परमेश्वरको पवित्र शक्ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+
२२ अनि पवित्र शक्ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+
१८ “यहोवा* परमेश्वरको पवित्र शक्ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+