१ युहन्ना २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ।
१८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ।