१ युहन्ना ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ उहाँसित एकतामा रहिरहनेले पाप गरिरहँदैन;+ जसले पाप गरिरहन्छ, उसले न उहाँलाई देखेको छ न त उहाँलाई चिनेको नै छ। १ युहन्ना ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० परमेश्वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: जसले असल काम* गरिरहँदैन, ऊ परमेश्वरबाट आएको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्वरबाट आएको होइन।+
६ उहाँसित एकतामा रहिरहनेले पाप गरिरहँदैन;+ जसले पाप गरिरहन्छ, उसले न उहाँलाई देखेको छ न त उहाँलाई चिनेको नै छ।
१० परमेश्वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: जसले असल काम* गरिरहँदैन, ऊ परमेश्वरबाट आएको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्वरबाट आएको होइन।+