प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+

  • मर्कुस ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ के यो त्यही सिकर्मी होइन?+ के यो मरियमको छोरा+ अनि याकुब,+ युसुफ, यहुदा र सिमोनको दाइ होइन र?+ अनि के यसका बहिनीहरू यहाँ हामीमाझ नै छैनन्‌ र?” त्यसैले तिनीहरूले उहाँमाथि विश्‍वास गर्न चाहेनन्‌।

  • गलाती २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि ममाथि देखाइएको असीम अनुग्रहबारे+ जब तिनीहरूले थाह पाए, तब मण्डलीका खम्बाहरू ठानिएका याकुब,+ केफास* अनि युहन्‍नाले बर्णाबास र मसित मित्रताको* दाहिने हात मिलाउँदै हामी अन्यजातिका मानिसहरूकहाँ जाने+ अनि तिनीहरूचाहिँ खतना भएका मानिसहरूकहाँ जाने सहमति जनाए।

  • याकुब १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ म याकुब,+ परमेश्‍वरको र प्रभु येसु ख्रिष्टको दास, विभिन्‍न ठाउँमा तितरबितर भएका १२ कुललाई लेख्दै छु:

      अभिवादन!

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने