-
इजकिएल १०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ ती करूबहरूको जीउ, ढाड, हात र पखेटाभरि आँखैआँखा थिए। अनि तिनीहरूको छेवैमा भएका चारै वटा पाङ्ग्राभरि पनि आँखैआँखा थिए।+