प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यहुदा सिंहको डमरु हो।+ हे मेरो छोरा, तिमी आफ्नो सिकार खाएर उठ्‌नेछौ। सिंहझैँ तिमी लमतन्‍न पल्टनेछौ। तिमीलाई जगाउने कसको आँट? १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।+

  • हिब्रू ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि यो प्रस्टै छ कि हाम्रा प्रभु आउनुभएको कुल यहुदाको कुल हो,+ जुन कुलबाट पुजारीहरू आउने विषयमा मोसाले केही पनि भनेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने