भजन १४१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्,+मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्नभेटीजस्तै होऊन्।+ प्रकाश ८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै+ परमेश्वरकहाँ पुग्यो।
२ मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्,+मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्नभेटीजस्तै होऊन्।+
४ ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै+ परमेश्वरकहाँ पुग्यो।