प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।

  • रोमी १६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिमीहरूलाई शान्ति दिनुहुने परमेश्‍वरले चाँडै तिमीहरूलाई अख्तियार दिनुहुनेछ अनि तिमीहरूले आफ्ना खुट्टाले सैतानलाई कुच्याउनेछौ।+ हाम्रा प्रभु येसुको असीम अनुग्रह तिमीहरूसित रहोस्‌।

  • २ तिमोथि ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर अन्तको दिनमा+ असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख।

  • २ पत्रुस ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले सबैभन्दा पहिले यो कुरा बुझिराख, आफ्ना कुइच्छाहरू पूरा गर्न अन्तको दिनमा गिल्ला गर्नेहरू देखा पर्नेछन्‌, जो आफ्नै इच्छाअनुसार चल्नेछन्‌+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने