१ राजा ७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसपछि उनले धातु* ढालेर एउटा विशाल खड्कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात* र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+ प्रकाश ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ सिंहासनको अगाडि काँचजस्तो देखिने एउटा समुद्र थियो+ र त्यो मणिभजस्तै पारदर्शी थियो। सिंहासनको बीचमा* अनि सिंहासनको वरिपरि चार वटा जीव थिए।+ ती जीवहरूको अगाडि अनि पछाडि आँखैआँखा थिए।
२३ त्यसपछि उनले धातु* ढालेर एउटा विशाल खड्कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात* र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+
६ सिंहासनको अगाडि काँचजस्तो देखिने एउटा समुद्र थियो+ र त्यो मणिभजस्तै पारदर्शी थियो। सिंहासनको बीचमा* अनि सिंहासनको वरिपरि चार वटा जीव थिए।+ ती जीवहरूको अगाडि अनि पछाडि आँखैआँखा थिए।