-
प्रेषित ७:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्वरले आदेश दिनुभएको थियो।
-
-
हिब्रू ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तथापि जब ख्रिष्ट पूरा भइसकेका उत्तम कुराहरूको प्रधानपुजारीको रूपमा आउनुभयो, तब उहाँ अझ ठूलो र पूर्ण पालभित्र पस्नुभयो, जुन हातले बनाइएको अर्थात् पार्थिव सृष्टिको भाग होइन।
-