प्रकाश १:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मसित बोल्ने को रहेछ भनेर हेर्न म पछाडि फर्केँ। अनि फर्केर हेर्दा मैले सुनका सात वटा पानस देखेँ+ १३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए।
१२ मसित बोल्ने को रहेछ भनेर हेर्न म पछाडि फर्केँ। अनि फर्केर हेर्दा मैले सुनका सात वटा पानस देखेँ+ १३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए।