प्रस्थान ३२:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ यदि तपाईँ चाहनुहुन्छ भने यिनीहरूको पाप क्षमा गरिदिनुहोस्;+ होइन भने बिन्ती छ, तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाम मेटाइदिनुहोस्।”+ भजन ६९:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जीवनको पुस्तकबाट तिनीहरूको नाम मेटियोस्,+धर्मीहरूसित तिनीहरूको नाम नलेखियोस्।+ फिलिप्पी ४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हो, मेरो साँचो सहकर्मी, म तिमीलाई पनि यो अनुरोध गर्छु कि यी स्त्रीहरूलाई मदत गरिरह, जसले क्लेमेन्ट र मेरा अरू सहकर्मीहरू, जसको नाम जीवनको पुस्तकमा छ,+ उनीहरूसित मिलेर सुसमाचार सुनाउन मसँगै परिश्रम गरेका छन्।*
३२ यदि तपाईँ चाहनुहुन्छ भने यिनीहरूको पाप क्षमा गरिदिनुहोस्;+ होइन भने बिन्ती छ, तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाम मेटाइदिनुहोस्।”+
३ हो, मेरो साँचो सहकर्मी, म तिमीलाई पनि यो अनुरोध गर्छु कि यी स्त्रीहरूलाई मदत गरिरह, जसले क्लेमेन्ट र मेरा अरू सहकर्मीहरू, जसको नाम जीवनको पुस्तकमा छ,+ उनीहरूसित मिलेर सुसमाचार सुनाउन मसँगै परिश्रम गरेका छन्।*