२८ यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन्+ २९ र बाहिर निस्किआउनेछन्। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन् भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्।+