८ तर डरपोकहरू, विश्वास नगर्नेहरू,+ अशुद्ध र घिनलाग्दा काम गर्नेहरू, हत्या गर्नेहरू,+ अवैध यौनसम्बन्ध राख्नेहरू,+ तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र झूट बोल्नेहरू+ सबै आगो र गन्धक दन्कने कुण्डमा फ्याँकिनेछन्।+ यसको अर्थ दोस्रो मृत्यु हो।”+