गन्ती २४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ। प्रकाश २:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ उसलाई म बिहानको तारा दिनेछु।+
१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन। याकुबबाट एउटा तारा उदाउनेछ,+इस्राएलबाट+ एउटा राजदण्ड उठ्नेछ।+ उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।