प्रकाश ३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म छिट्टै आउँदै छु।+ तिमीसित जे छ, त्यसलाई पक्रिराख ताकि कसैले तिम्रो मुकुट खोस्न नपाओस्।+ प्रकाश २२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हेर! म छिट्टै आउँदै छु।+ आनन्दित हुन् ती मानिसहरू, जसले यस पुस्तकमा* भएका भविष्यवाणीका वचनहरू पालन गर्छन्।”+
७ हेर! म छिट्टै आउँदै छु।+ आनन्दित हुन् ती मानिसहरू, जसले यस पुस्तकमा* भएका भविष्यवाणीका वचनहरू पालन गर्छन्।”+