प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • परमेश्‍वरको क्रोधका सात कचौरा खन्याइन्छन्‌ (१-२१)

        • पृथ्वीमा (२), समुद्रमा (३), नदी अनि पानीका मुहानहरूमा (४-७), सूर्यमा (८, ९), जङ्‌गली जनावरको सिंहासनमा (१०, ११), युफ्रेटिसमा (१२-१६), हावामा (१७-२१)

        • आरमागेडोनमा परमेश्‍वरको युद्ध (१४, १६)

प्रकाश १६:१

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१७
  • +भज ६९:२४; सप ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    यहोवाका कार्यहरू—महान र अद्‌भुत

    re अध्या. ३१ अनु. १९

प्रकाश १६:२

मार्जिनल रेफरेन्स

  • +प्रका ८:७
  • +प्रका १३:१६, १८
  • +प्रका १३:१५; १९:२०
  • +प्रस्थ ९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. २-४

प्रकाश १६:३

मार्जिनल रेफरेन्स

  • +प्रका ८:८
  • +प्रस्थ ७:२०
  • +यसै ५७:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ५

प्रकाश १६:४

मार्जिनल रेफरेन्स

  • +प्रका ८:१०
  • +प्रस्थ ७:२०; भज ७८:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ६-९

प्रकाश १६:५

मार्जिनल रेफरेन्स

  • +प्रका १:४
  • +भज १४५:१७; प्रका १५:४
  • +व्य ३२:४; भज ११९:१३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ”तपाईँ मात्र वफादार हुनुहुन्छ”

    cl अध्या. २८ अनु. १८-१९

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ६-१०

प्रकाश १६:६

मार्जिनल रेफरेन्स

  • +भज ७९:३
  • +यसै ४९:२६
  • +प्रका १८:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    एउटा पवित्र रहस्य उघारिन्छ

    re अध्या. ६

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ६-१०

प्रकाश १६:७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:३
  • +भज १९:९; ११९:१३७; प्रका १९:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ६-१०

प्रकाश १६:८

मार्जिनल रेफरेन्स

  • +प्रका ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ११-१३

प्रकाश १६:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ११-१४

प्रकाश १६:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १०:२१; यसै ८:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. १५-१८

प्रकाश १६:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. १७-१९

प्रकाश १६:१२

फुटनोट

  • *

    वा “पूर्वबाट।”

मार्जिनल रेफरेन्स

  • +प्रका ९:१३, १४
  • +यसै ४४:२७, २८
  • +यर्मि ५०:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!

    w22.०७ पृ. ५ अनु. १५

    यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ

    w12 ६/१५ पृ. १७ अनु. १६

    प्रतिद्वन्द्वी राजाहरूको अन्त नजिकै

    dp अध्या. १६ अनु. २३

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. २०-२३

    महान शहरको विध्वंस

    re अध्या. ३६ अनु. ९-१०

प्रकाश १६:१३

मार्जिनल रेफरेन्स

  • +प्रका १२:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?

    w22.०५ पृ. १० अनु. ११

    प्रकाशको पुस्तकका विशेषताहरू—भाग २

    w09 २/१ पृ. १२ अनु. ५

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. २५-२६

प्रकाश १६:१४

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतहरूका।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रका १३:११, १३
  • +यसै १३:६; यर्मि २५:३३; इज ३०:३; योए १:१५; २:१, ११; सप १:१५; २प ३:११, १२
  • +प्रका १९:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?

    mrt लेख ९४ अनु. २-४

    प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?

    w22.०५ पृ. १० अनु. ११

    आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!

    w19.०९ पृ. ८-९

    प्रकाशको पुस्तकका विशेषताहरू—भाग २

    w09 २/१ पृ. १२ अनु. ५

    आरमागेडोनको युद्ध कहाँ लडिनेछ?

    w08 ५/१ पृ. ७

    आरमागेडोन उज्ज्वल भविष्यको थालनी

    w05 १२/१ पृ. ४

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. २५-२६

    योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ

    re अध्या. ३९ अनु. २३

प्रकाश १६:१५

मार्जिनल रेफरेन्स

  • +१थि ५:२; २प ३:१०
  • +लुका २१:३६
  • +प्रका ३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री

    mwbr23.११ पृ. १

    हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने

    w05 २/१५ पृ. १७-२२

    यहोवाको दिनको लागि तयार रहनुहोस्‌

    w03 १२/१५ पृ. २१

    प्रकाशको पुस्तकका पाठकहरू हो, रमाउनुहोस्‌

    w99 १२/१ पृ. १८ अनु. १४-१५

    जागा रहनेहरू धन्यका हुन्‌!

    w97 ३/१ पृ. १४-१९

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. २७-३०

    विश्‍वासलाई बलियो पार्ने रोमाञ्चकारी दर्शनहरू

    w91 ७/१ पृ. २८

प्रकाश १६:१६

फुटनोट

  • *

    ग्रीक भाषामा हार-मागेडोन। यो एउटा हिब्रू शब्दबाट आएको हो, जसको अर्थ हो, “मगिद्दोको पर्वत।”

मार्जिनल रेफरेन्स

  • +२इ ३५:२२; जक १२:११; प्रका १९:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?

    mrt लेख ९४ अनु. २-४

    आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!

    w19.०९ पृ. ८-९

    आरमागेडोनको युद्ध भनेको के हो?

    ijwbq लेख ८५

    बाइबलको शब्दावली

    nwt पृ. २४४९

    आरमागेडोनको युद्ध कहाँ लडिनेछ?

    w08 ५/१ पृ. ७

    आरमागेडोन उज्ज्वल भविष्यको थालनी

    w05 १२/१ पृ. ४

    के आरमागेडोनदेखि डराउनुपर्छ?

    g05 ८/८ पृ. २२-२३

    साँचो शान्ति खोजिरहनुहोस्‌!

    w97 ४/१५ पृ. १७ अनु. ११-१२

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ३१-३२

    योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ

    re अध्या. ३९ अनु. २३

प्रकाश १६:१७

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको पुस्तकका विशेषताहरू—भाग २

    w09 २/१ पृ. ११ अनु. ७

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ३४-३६

प्रकाश १६:१८

मार्जिनल रेफरेन्स

  • +इज ३८:१९; दा १२:१; हिब्रू १२:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ३७-३८

प्रकाश १६:१९

मार्जिनल रेफरेन्स

  • +प्रका १७:१८
  • +प्रका १८:२
  • +यर्मि २५:१५; प्रका १५:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ३७-३८

प्रकाश १६:२०

मार्जिनल रेफरेन्स

  • +प्रका ६:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    “जीवन र सेवा अभ्यास पुस्तिका”-को लागि स्रोत सामग्री

    mwbr24.०५ पृ. १

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ३७-३८

प्रकाश १६:२१

फुटनोट

  • *

    ग्रीक तौलअनुसार एक टालेन्ट भनेको २०.४ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु ३८:२२, २३
  • +प्रस्थ ९:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अहिले “उत्तरका राजा” को हुन्‌?

    w20.०५ पृ. १५-१६ अनु. १४-१५

    “महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌

    w19.१० पृ. १६ अनु. ८-९

    “तँमाथि अन्त आउनै लागेको छ”

    rr अध्या. ६ अनु. ११-१२

    “मेरो क्रोध दन्कनेछ”

    rr अध्या. १८ अनु. १९

    “तिमीहरूको छुटकारा नजिक आउँदैछ!”

    w15 ७/१५ पृ. १६ अनु. ९

    ख१४-ख नापतौल र मुद्रा

    nwt पृ. २५६३

    प्रकाशको पुस्तकका विशेषताहरू—भाग २

    w09 २/१ पृ. १२ अनु. ६

    घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?

    w08 ७/१ पृ. ९-१३

    परमेश्‍वरको क्रोधको समापन

    re अध्या. ३२ अनु. ३७-३९

अरू

प्रका. १६:१प्रका १६:१७
प्रका. १६:१भज ६९:२४; सप ३:८
प्रका. १६:२प्रका ८:७
प्रका. १६:२प्रका १३:१६, १८
प्रका. १६:२प्रका १३:१५; १९:२०
प्रका. १६:२प्रस्थ ९:१०
प्रका. १६:३प्रका ८:८
प्रका. १६:३प्रस्थ ७:२०
प्रका. १६:३यसै ५७:२०
प्रका. १६:४प्रका ८:१०
प्रका. १६:४प्रस्थ ७:२०; भज ७८:४४
प्रका. १६:५प्रका १:४
प्रका. १६:५भज १४५:१७; प्रका १५:४
प्रका. १६:५व्य ३२:४; भज ११९:१३७
प्रका. १६:६भज ७९:३
प्रका. १६:६यसै ४९:२६
प्रका. १६:६प्रका १८:२०
प्रका. १६:७प्रस्थ ६:३
प्रका. १६:७भज १९:९; ११९:१३७; प्रका १९:१, २
प्रका. १६:८प्रका ८:१२
प्रका. १६:१०प्रस्थ १०:२१; यसै ८:२२
प्रका. १६:१२प्रका ९:१३, १४
प्रका. १६:१२यसै ४४:२७, २८
प्रका. १६:१२यर्मि ५०:३८
प्रका. १६:१३प्रका १२:३
प्रका. १६:१४प्रका १३:११, १३
प्रका. १६:१४यसै १३:६; यर्मि २५:३३; इज ३०:३; योए १:१५; २:१, ११; सप १:१५; २प ३:११, १२
प्रका. १६:१४प्रका १९:१९
प्रका. १६:१५१थि ५:२; २प ३:१०
प्रका. १६:१५लुका २१:३६
प्रका. १६:१५प्रका ३:१८
प्रका. १६:१६२इ ३५:२२; जक १२:११; प्रका १९:१९
प्रका. १६:१७प्रका १६:१
प्रका. १६:१८इज ३८:१९; दा १२:१; हिब्रू १२:२६
प्रका. १६:१९प्रका १७:१८
प्रका. १६:१९प्रका १८:२
प्रका. १६:१९यर्मि २५:१५; प्रका १५:७
प्रका. १६:२०प्रका ६:१४
प्रका. १६:२१अय्यु ३८:२२, २३
प्रका. १६:२१प्रस्थ ९:२४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १६:१-२१

युहन्‍नालाई प्रकाश

१६ अनि मैले पवित्र स्थानबाट आएको चर्को आवाजले+ ती सात स्वर्गदूतलाई यसो भनेको सुनेँ: “जाओ, परमेश्‍वरको क्रोधले भरिएका सात वटा कचौरा पृथ्वीमा खन्याओ।”+

२ पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए।+ त्यसले गर्दा जङ्‌गली जनावरको चिन्ह हुने+ र त्यसको मूर्तिको उपासना गरिरहेका+ मानिसहरूलाई पीडादायी अनि डरलाग्दो खटिराले सतायो।+

३ दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए।+ त्यसले गर्दा समुद्र मरेको मान्छेको रगतजस्तै भयो+ र त्यसमा भएका सबै जीवजीवात मरे।+

४ तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी अनि पानीका मुहानहरूमा खन्याए+ र ती रगत भए।+ ५ पानीमाथि अख्तियार हुने स्वर्गदूतले यसो भनेको मैले सुनेँ: “तपाईँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो,+ तपाईँ वफादार+ अनि न्यायी हुनुहुन्छ किनकि तपाईँले यी फैसलाहरू जारी गर्नुभएको छ।+ ६ किनकि तिनीहरूले पवित्र जनहरू र भविष्यवक्‍ताहरूको रगत बगाए+ अनि तपाईँले तिनीहरूलाई रगत पिउन दिनुभएको छ।+ तिनीहरू यसकै लायक छन्‌।”+ ७ तब मैले वेदीले यसो भनेको सुनेँ: “हो, सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्‌।”+

८ चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए+ अनि सूर्यलाई आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो। ९ तब चर्को रापले गर्दा मानिसहरू डढे तर तिनीहरूले यी विपत्तिहरूमाथि अख्तियार हुने परमेश्‍वरको नामको निन्दा गरे। तिनीहरूले पश्‍चात्ताप गरेनन्‌ र उहाँलाई महिमा दिएनन्‌।

१० पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा जङ्‌गली जनावरको सिंहासनमाथि खन्याए। त्यसले गर्दा त्यसको राज्यलाई अन्धकारले छोप्यो+ र पीडाले गर्दा तिनीहरूले आफ्नो जिब्रो टोक्न थाले। ११ तर आफूले भोग्नुपरेको पीडा अनि खटिराको कारण तिनीहरूले स्वर्गका परमेश्‍वरको निन्दा गरे। तिनीहरूले आफ्नो कुकर्मको पश्‍चात्ताप गरेनन्‌।

१२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+

१३ त्यसपछि मैले अजिङ्‌गरको+ मुखबाट, जङ्‌गली जनावरको मुखबाट अनि झूटो भविष्यवक्‍ताको मुखबाट तीन वटा अशुद्ध प्रेरित वचन निस्केको देखेँ र ती भ्यागुताजस्तै देखिन्थे। १४ ती वास्तवमा प्रेतहरूका* प्रेरित वचनहरू हुन्‌ र ती वचनहरूले चिन्हहरू देखाउँछन्‌+ अनि पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको+ निम्ति जम्मा गर्छन्‌।+

१५ “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्‌गै हिँड्‌नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्‌।”+

१६ अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन*+ भन्‍ने ठाउँमा जम्मा गरे।

१७ सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब पवित्र स्थानमा+ भएको सिंहासनबाट एउटा चर्को आवाज आयो र त्यसले यसो भनिरहेको थियो: “अब सिद्धियो!” १८ तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, गर्जनहरू भए अनि यति ठूलो र शक्‍तिशाली भूकम्प गयो कि पृथ्वीमा मानिसको उत्पत्ति भएदेखि अहिलेसम्म त्यस्तो भूकम्प गएकै छैन।+ १९ त्यसले गर्दा त्यो ठूलो सहर+ तीन टुक्रा भयो अनि राष्ट्रराष्ट्रका सहरहरू पनि नष्ट भए। तब महान्‌ बेबिलोनलाई+ आफ्नो भयानक क्रोधको मद्यको कचौराबाट पियाउन परमेश्‍वरले त्यसलाई सम्झनुभयो।+ २० साथै सबै टापु भागे अनि डाँडाहरू भेटिएनन्‌।+ २१ अनि लगभग एक टालेन्ट* तौल भएका ठूलठूला असिनाहरू आकाशबाट मानिसहरूमाथि बर्सिए।+ असिनाको विपत्तिले गर्दा मानिसहरूले परमेश्‍वरको निन्दा गरे+ किनकि यो विपत्ति ज्यादै विनाशकारी थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने