फेब्रुअरी २७–मार्च ५ को हप्ताको तालिका
यशैया ६३-६६
गीत १९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं”: (१० मि.)
यशैया ६५:१७—‘बितेका कुराहरूको सम्झना हुनेछैन’ (ip-2-E पृ. ३८३ अनु. २३)
यशैया ६५:१८, १९—त्यतिबेला मानिसहरू आनन्दित हुनेछन् (ip-2-E पृ. ३८४ अनु. २५)
यशैया ६५:२१-२३—मानिसहरू आनन्दित हुनेछन् र सुरक्षित महसुस गर्नेछन् (w१२ ९/१५ पृ. ९ अनु. ४-५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशैया ६३:५—परमेश्वरको क्रोधले उहाँलाई कसरी सम्हाल्यो? (w०७ २/१ पृ. ११ अनु. ६)
यशैया ६४:८—कुमालेको रूपमा यहोवाले आफ्नो अधिकार कसरी प्रयोग गर्नुहुन्छ? (w१३ ६/१५ पृ. २५ अनु. ३-५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ६३:१-१०
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) एफि ५: ३३ —सत्य सिकाउनुहोस्।
पुनःभेट: (४ मि. वा कम) १ति ५:८; ती २:४, ५ —सत्य सिकाउनुहोस्।
भाषण: (६ मि. वा कम) यशै ६६:२३; w०६ ११/१ पृ. ३१ अनु. १४-१७ विषय: एकसाथ भेला हुनु—हाम्रो उपासनाको स्थायी पक्ष
ख्रीष्टियन जीवन
“आशामा रमाउनुहोस्” (यशै ६५:१७, १८; रोमी १२:१२): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। आशामा रमाउनुहोस् भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ९ अनु. १-९, “संसारभर भएको वृद्धि” भन्ने तालिका
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९५ र प्रार्थना