बाइबलमा पाइने अनमोल धन | आमोस १-९
‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’
यहोवाको खोजी गर्नुको अर्थ के हो?
यहोवाको खोजी गर्नुको अर्थ उहाँबारे ज्ञान लिइरहनु अनि उहाँको स्तरअनुसार जीवन बिताइरहनु हो
इस्राएलीहरूले यहोवाको खोजी गर्न चुक्दा के भयो?
तिनीहरूले ‘बुराइलाई घृणा’ र ‘भलाइलाई प्रेम’ गर्न छोडे
तिनीहरूले आफ्नै खुसीमा मात्र ध्यान दिए
तिनीहरूले यहोवाको निर्देशनलाई बेवास्ता गरे
हामीले यहोवाको खोजी गर्न सकून् भनेर उहाँले कस्ता प्रबन्धहरू गर्नुभएको छ?