नोभेम्बर १८-२४ को हप्ताको तालिका
प्रकाश १-३
गीत १५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“मलाई तिम्रा कामहरू थाह छ”: (१० मि.)
[प्रकाशको परिचय भिडियो देखाउनुहोस्।]
प्रका १:२०—येसुलाई एल्डरहरूको निकायको अवस्था राम्ररी थाह छ (w१२ १०/१५ पृ. १४ अनु. ८)
प्रका २:१, २—प्रत्येक मण्डलीमा के भइरहेको छ येसुलाई राम्ररी थाह छ (w१२ ४/१५ पृ. २९-३० अनु. ११; w०१ १/१५ पृ. २०-२१ अनु. २०)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रका १:७—हरेक आँखाले येसुलाई “बादलहरूका साथ आउँदै” गरेको कहिले अनि कसरी देख्नेछन्? (kr पृ. २२६ अनु. १०)
प्रका २:७—“परमेश्वरको प्रमोदवनमा” भएको “जीवनको रूखको फल” खानुको अर्थ के हो? (w०९-E १/१५ पृ. ३१ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रका १:१-११ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा २)
पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबल किन पढ्नुपर्छ? भन्ने भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस्। (भिडियो नदेखाउनुहोस्) (th बुँदा ३)
ख्रिष्टियन जीवन
“यहोवा हाम्रो आवश्यकता बुझ्नुहुन्छ”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। २०१७ शिक्षण समिति रिपोर्ट भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १६ अनु. ८-१२, “लिडिया—बैजनी रङ्गको व्यापारी” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १५१ र प्रार्थना