१
२
३
४
दियाबल येसुको परीक्षा गर्छ (१-११)
येसु गालिलमा प्रचार गर्न थाल्नुहुन्छ (१२-१७)
सुरुका चेलाहरूलाई बोलाइन्छ (१८-२२)
येसु प्रचार गर्नुहुन्छ, सिकाउनुहुन्छ र निको पार्नुहुन्छ (२३-२५)
५
डाँडाको उपदेश (१-४८)
येसु डाँडामा बसेर सिकाउन थाल्नुहुन्छ (१, २)
आनन्दित बनाउने नौ वटा कुरा (३-१२)
नुन र ज्योति (१३-१६)
येसु व्यवस्था पूरा गर्न आउनुभयो (१७-२०)
यी विषयमा सल्लाह: रिस (२१-२६), व्यभिचार (२७-३०), सम्बन्धविच्छेद (३१, ३२), कसम (३३-३७), बदला (३८-४२), शत्रुलाई प्रेम (४३-४८)
६
डाँडाको उपदेश (१-३४)
धर्मकर्म गरेको ढोँग नगर्नू (१-४)
प्रार्थना कसरी गर्ने (५-१५)
उपवास (१६-१८)
पृथ्वीमा र स्वर्गमा धनसम्पत्ति (१९-२४)
चिन्ता गर्न छोडिहाल (२५-३४)
७
८
कुष्ठरोगीलाई निको पारिन्छ (१-४)
सैनिक अफिसरको विश्वास (५-१३)
येसु कफर्नहुममा धेरैलाई निको पार्नुहुन्छ (१४-१७)
येसुको पछि लाग्न के गर्नुपर्छ (१८-२२)
येसु आँधीलाई शान्त पार्नुहुन्छ (२३-२७)
येसु प्रेतहरूलाई सुँगुरहरूमा पठाउनुहुन्छ (२८-३४)
९
येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१-८)
येसु मत्तिलाई बोलाउनुहुन्छ (९-१३)
उपवाससम्बन्धी प्रश्न (१४-१७)
याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन् (१८-२६)
येसु अन्धाहरूलाई र गुँगोलाई निको पार्नुहुन्छ (२७-३४)
फसल प्रशस्त तर खेतालाहरू थोरै (३५-३८)
१०
बाह्र जना प्रेषित (१-४)
प्रचारकार्यको लागि निर्देशन (५-१५)
चेलाहरूलाई खेदो गरिनेछ (१६-२५)
मानिससित होइन, परमेश्वरसित डराओ (२६-३१)
शान्ति ल्याउन होइन तर फूट गराउन (३२-३९)
येसुका चेलाहरूलाई स्वागत गर्ने (४०-४२)
११
बप्तिस्मा गराउने युहन्नाको प्रशंसा (१-१५)
अपश्चात्तापी पुस्तालाई धिक्कारिन्छ (१६-२४)
आफ्नो बुबाले नम्रहरूलाई अनुग्रह देखाउनुभएकोमा येसु उहाँको प्रशंसा गर्नुहुन्छ (२५-२७)
येसुको जुवा स्फूर्तिदायी (२८-३०)
१२
येसु, “विश्रामदिनको प्रभु” (१-८)
हात सुकेको मानिसलाई निको पारिन्छ (९-१४)
परमेश्वरको प्रिय सेवक (१५-२१)
पवित्र शक्तिले प्रेतहरूलाई धपाउँछ (२२-३०)
क्षमा गर्नै नसकिने पाप (३१, ३२)
रूख त्यसको फलबाट चिनिन्छ (३३-३७)
योनाको चिन्ह (३८-४२)
जब प्रेत फर्कन्छ (४३-४५)
येसुकी आमा र उहाँका भाइहरू (४६-५०)
१३
१४
बप्तिस्मा गराउने युहन्नाको टाउको काटिन्छ (१-१२)
येसु ५ हजारलाई खुवाउनुहुन्छ (१३-२१)
येसु पानीमा हिँड्नुहुन्छ (२२-३३)
गनेसरेतमा बिरामीहरूलाई निको पारिन्छ (३४-३६)
१५
मानिसको परम्पराको पर्दाफास (१-९)
अशुद्ध बनाउने कुरा मनबाटै निस्कन्छ (१०-२०)
फोनिसियाली स्त्रीको बलियो विश्वास (२१-२८)
येसु धेरै जना अशक्तलाई निको पार्नुहुन्छ (२९-३१)
येसु ४ हजारलाई खुवाउनुहुन्छ (३२-३९)
१६
चिन्ह देखाउन भनिन्छ (१-४)
फरिसी र सदुकीहरूको खमिर (५-१२)
राज्यका साँचाहरू (१३-२०)
येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२१-२३)
साँचो चेला को हो (२४-२८)
१७
येसुको रूप परिवर्तन (१-१३)
रायोको गेडा जत्रो विश्वास (१४-२१)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२२, २३)
माछाको मुखमा भेटिएको सिक्काले कर तिरिन्छ (२४-२७)
१८
राज्यमा सबैभन्दा ठूलो (१-६)
बाधा पुऱ्याउने कुराहरू (७-११)
हराएको भेडाको उदाहरण (१२-१४)
भाइलाई कसरी ठीक बाटोमा फर्काउने (१५-२०)
माफ नगर्ने दासको उदाहरण (२१-३५)
१९
विवाह र सम्बन्धविच्छेद (१-९)
अविवाहित रहनु एउटा वरदान (१०-१२)
येसु साना केटाकेटीलाई आशिष् दिनुहुन्छ (१३-१५)
एक जना धनी जवान मानिसको प्रश्न (१६-२४)
राज्यका लागि त्यागहरू (२५-३०)
२०
अङ्गुर बगानका खेतालाहरू र बराबर ज्याला (१-१६)
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (१७-१९)
राज्यमा विशेष ओहदाको लागि बिन्ती (२०-२८)
दुई जना अन्धालाई निको पारिन्छ (२९-३४)
२१
येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१-११)
येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१२-१७)
अन्जिरको रूखलाई सराप (१८-२२)
येसुको अख्तियारमाथि प्रश्न उठाइन्छ (२३-२७)
दुई छोराको उदाहरण (२८-३२)
हत्यारा मोहीहरूको उदाहरण (३३-४६)
२२
विवाह-भोजको उदाहरण (१-१४)
परमेश्वर र सिजर (१५-२२)
फेरि जीवित हुनेबारे प्रश्न (२३-३३)
सबैभन्दा ठूला दुई आज्ञा (३४-४०)
के ख्रिष्ट दाउदका छोरा हुन्? (४१-४६)
२३
शास्त्री र फरिसीहरूको अनुकरण नगर (१-१२)
शास्त्री र फरिसीहरूलाई धिक्कार (१३-३६)
येसु यरुसलेमको निम्ति विलाप गर्नुहुन्छ (३७-३९)
२४
२५
२६
पुजारीहरू येसुलाई मार्न मतो गर्छन् (१-५)
येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (६-१३)
अन्तिम निस्तार चाड र धोका (१४-२५)
प्रभुको साँझको भोजको स्थापना (२६-३०)
पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (३१-३५)
येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३६-४६)
येसुलाई पक्रिइन्छ (४७-५६)
न्यायपरिषद्मा पुर्पक्ष (५७-६८)
पत्रुस येसुलाई तिरस्कार गर्छन् (६९-७५)
२७
येसुलाई पिलातसको हातमा सुम्पिइन्छ (१, २)
यहुदा झुन्डिएर मर्छन् (३-१०)
पिलातससामु येसु (११-२६)
सबैको अगाडि गिज्याइन्छ (२७-३१)
गलगथामा खम्बामा टाँगिन्छ (३२-४४)
येसुको मृत्यु (४५-५६)
येसुको शव चिहानमा राखिन्छ (५७-६१)
चिहानमा कडा सुरक्षा (६२-६६)
२८