बाइबलमा पाइने अनमोल धन | लूका २३-२४ अरूलाई क्षमा दिन तयार हुनुहोस् २४:३४ मैले कसलाई क्षमा दिनुपर्छ? “क्षमा दिन तयार” हुनुको अर्थ के हो? (भज ८६:५, NW) यहोवा र उहाँको छोरा त्रुटिपूर्ण मानिसहरूलाई दया देखाउने आधार भेट्टाउन सकियोस् भनेर तिनीहरूको मनमा कुनै परिवर्तन आएको छ कि भनी हेर्नुहुन्छ।