फुटनोट
a योना गालीलको हुनु रोचक छ। किनभने फरिसीहरूले अहङ्कारी हुँदै येशूबारे एकपटक यसो भनेका थिए: “धर्मशास्त्रमा खोजेर हेर, गालीलबाट भविष्यवक्ता आउनेछ भनेर कतै लेखिएको छैन।” (यूह. ७:५२) गालीलबाट भविष्यवक्ता आएको पनि थिएन र आउने पनि छैन भनेर ती फरिसीहरूले हचुवाको भरमा भनिरहेका थिए भनी थुप्रै अनुवादक र अनुसन्धानकर्ता बताउँछन्। यसको मतलब तिनीहरूले न त इतिहासलाई ध्यान दिए, न त भविष्यवाणीलाई नै।—यशै. ९:१, २.