फुटनोट
a योनाको समयमा इस्राएलको दस गोत्रे राज्यको राजधानी सामरियामा लगभग २०,००० देखि ३०,००० मानिसहरू बसोबास गर्थे भनेर अनुमान गरिएको छ। यो सङ्ख्या निनवेमा बस्ने मानिसहरूको चार भागको एक भाग भन्दा पनि थोरै हो। निनवे शक्तिमा भएको बेला सायद त्यो संसारकै ठूलो सहर कहलिएको थियो।