फुटनोट c त्यसबेला मण्डलीले भोट हालेर एल्डर छान्ने गर्थ्यो। त्यसैले प्रचारकार्यको विरोध गर्ने मान्छेलाई मण्डलीले भोट नदिन पनि सक्थ्यो। एल्डरहरूलाई कहिलेदेखि ईश्वरतान्त्रिक प्रबन्धअनुसार नियुक्त गर्न थालियो, त्यसबारे अध्याय १२ मा छलफल गरिनेछ।