फुटनोट
b सैतानले भनेको यस कुराबारे बाइबलसम्बन्धी एउटा स्रोत-सामग्री यसो भन्छ: “आदम र हव्वा चुकेको सबैभन्दा पहिलो परीक्षामा जस्तै . . . यतिबेला पनि सैतानको इच्छा गर्ने कि परमेश्वरको भन्ने प्रश्न खडा भयो र यस प्रश्नमा कसको उपासना गर्ने भन्ने कुरा लुकेको थियो। सैतानले एक मात्र परमेश्वरको ठाउँमा आफैलाई परमेश्वर बनाउन खोज्यो।”