फुटनोट
b सुरुको टायर सहर कर्मेल डाँडादेखि झन्डै ५० किलोमिटर उत्तरतिर समुद्री तटको चट्टाने भूमिमा बसालिएको थियो जस्तो देखिन्छ। पछि त्यो सहर समुद्री तटबाट अझ भित्रतिर फैलँदै गयो। त्यस सहरको हिब्रू नाम “सुर”-को अर्थ “चट्टान” हो।