फुटनोट
c इस्वी संवत् २९ मा येसुले बप्तिस्मा गरेर प्रधानपुजारीको रूपमा काम थाल्नुभएपछि आध्यात्मिक मन्दिर अस्तित्वमा आयो। तर येसुका प्रेषितहरूको मृत्युपछि शताब्दीयौँसम्म शुद्ध उपासनालाई पृथ्वीमा बेवास्ता गरियो। विशेषगरि इस्वी संवत् १९१९ देखि मात्र साँचो उपासनालाई उच्च पार्न थालियो।