फुटनोट
a विश्राम-दिनमा पुजारी तथा लेवीहरूले मन्दिरको काम गर्नु मोशाको व्यवस्थाको विपरीत थिएन। परमेश्वरले येशूलाई हाम्रो प्रधान पुजारी नियुक्त गर्नुभएको छ। त्यसैले येशूले परमेश्वरबाट पाएको काम विश्राम-दिनमा गर्नु कुनै गलत कुरा थिएन।—मत्ती १२:५, ६.