फुटनोट
e अनुच्छेद १४: यो मत्ती १३:४२ बारे हाम्रो बुझाइमा गरिएको छाँटकाँट हो। हाम्रो पहिलेको बुझाइ “राज्यका सन्तान”-ले नक्कली ख्रीष्टियनहरूलाई “दुष्टका सन्तान” भनेर पर्दाफास गरेकोले ती नक्कली ख्रीष्टियनहरू दशकौंदेखि ‘रोइरहेका’ र रिसाउँदै “चीत्कार” गरिरहेका छन् भन्ने थियो। (मत्ती १३:३८) तर नबिर्सनुहोस्, नाश हुनेहरूले भविष्यमा रिसाउँदै चीत्कार गर्नेछन् भनेर बाइबलमा बताइएको छ।—भज. ११२:१०.