फुटनोट
d फुटनोट: “नडराऊ” भन्ने शब्द यसैया ४१:१०, १३ र १४ मा तीन चोटि उल्लेख गरिएको छ। ती पदहरूमा धेरै चोटि “म” (यहोवालाई बुझाउन) शब्द प्रयोग गरिएको छ। यहोवाले यसैयालाई धेरै चोटि “म” शब्द लेख्न किन उत्प्रेरित गर्नुभयो? एउटा महत्त्वपूर्ण यथार्थलाई जोड दिन—यहोवामाथि भरोसा राखेको खण्डमा मात्र हामी डर हटाएर शान्त रहन सक्छौँ।