फुटनोट
a हामीले मण्डलीका भाइबहिनीलाई अटल प्रेम देखाएको यहोवा चाहनुहुन्छ। अटल प्रेमबारे राम्ररी बुझ्न हामी विगतमा परमेश्वरका सेवकहरूले यो गुण कसरी देखाए भनेर विचार गर्न सक्छौँ। यस लेखमा हामी रुथ, नाओमी र बोअजको उदाहरणबाट के सिक्न सक्छौँ भनेर विचार गर्नेछौँ।