प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “म तिमीलाई बोल्न मदत गर्नेछु”
    जीवन र सेवा अभ्यास पुस्तिका—२०२० | जून
    • “म तिमीलाई बोल्न मदत गर्नेछु”

      ४:१०-१५

      मोसाले यहोवाको मदत पाएर डरलाई जित्न सके। यहोवा र मोसाबीचको कुराकानीबाट के सिक्न सक्छौँ?

      • हामीले आफ्नो कमीकमजोरीमा बढ्‌तै ध्यान दिनु हुँदैन

      • यहोवाले हामीलाई जिम्मेवारी पूरा गर्न आवश्‍यक सबै कुरा दिनुहुन्छ भनेर ढुक्क हुन सक्छौँ

      • परमेश्‍वरमाथिको विश्‍वासले मानिसको डरलाई जित्न सक्छ

  • तपाईँ प्रचार गर्न र सिकाउन सक्नुहुन्छ!
    जीवन र सेवा अभ्यास पुस्तिका—२०२० | जून
    • तपाईँ प्रचार गर्न र सिकाउन सक्नुहुन्छ!

      यहोवाले मोसालाई एउटा जिम्मेवारी दिनुहुँदा तिनले आफूलाई त्यस कामको लागि अयोग्य सम्झेका थिए। (प्रस्थ ४:१०, १३) के तपाईँले पनि त्यस्तो महसुस गर्नुभएको छ? के तपाईँ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्छ? तपाईँलाई घरघरको प्रचार गर्न सक्दिनँ जस्तो लाग्छ कि? अथवा तपाईँ युवा हुनुहुन्छ भने तपाईँलाई स्कुलमा साक्षी दिन अप्ठेरो लाग्छ होला। अथवा तपाईँलाई सार्वजनिक साक्षीकार्य वा टेलिफोन साक्षीकार्यमा भाग लिन डर लाग्छ होला। त्यसो हो भने यहोवासित पवित्र शक्‍तिको बल माग्नुहोस्‌। (१प ४:११) यहोवाले तपाईँलाई जुनसुकै जिम्मेवारीको लागि योग्य बनाउन सक्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌।—प्रस्थ ४:११, १२.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने