-
शुद्ध उपासना बढाउन राजीखुसीले दिनेप्रहरीधरहरा—१९९९ | नोभेम्बर १
-
-
त्यस्तो उदार भेटी चढाउन आवश्यक वस्तु इस्राएलीहरूसित प्रशस्त थियो। स्मरण रहोस्, तिनीहरूले मिश्र छोड्दा थुप्रै लुगाफाटाहरूका साथै सुन तथा चाँदीहरू पनि लगेका थिए। अनि भनौं भने, ‘तिनीहरूले मिश्रीहरूलाई लूटेका थिए।’a (प्रस्थान १२:३५, ३६) पहिला इस्राएलीहरूले झूटा उपासनाको निम्ति मूर्ति बनाउन राजीखुसीले आफ्ना गरगहनाहरू दिएका थिए। के तिनीहरू अहिले साँचो उपासनाको निम्ति भेटीहरू चढाउन पनि त्यत्तिकै उत्सुक हुनेथिए?
-
-
शुद्ध उपासना बढाउन राजीखुसीले दिनेप्रहरीधरहरा—१९९९ | नोभेम्बर १
-
-
a त्यो चोरी थिएन। इस्राएलीहरूले मिश्रीहरूबाट चन्दा मागे र ती स्वेच्छाले दिइएको थियो। यसबाहेक, मिश्रीहरूसित इस्राएलीहरूलाई दासत्वमा राख्ने अधिकार थिएन। त्यसैले तिनीहरूले परमेश्वरका जनहरूले वर्षौं गरेको कडा परिश्रमको ज्याला तिर्नुपर्थ्यो।
-