-
“सुकर्ममा जोशिलो” हुनुहोस्!प्रहरीधरहरा—२००९ | जून १
-
-
४, ५. यहूदाका चार राजाहरूले सुकर्ममा जोसिलो भएको कुरा कसरी प्रमाणित गरे?
४ आसा, यहोशापात, हिजकियाह र योशियाह सबैले यहूदाबाट मूर्तिपूजाको जरै उखेल्ने अभियान सुरु गरे। आसाले “विदेशी वेदीहरू र डाँडाहरूमा भएका पूजा-थानहरू हटाए, देवी बनाएका खामाहरू भत्काइदिए, र अशेरा-देवीहरूलाई ढालिदिए।” (२ इति. १४:३) यहोशापात यहोवाको उपासनाप्रतिको जोसले यत्ति उत्साहित भए कि तिनले “यहूदाका डाँडाहरूका पूजा-थानहरू र अशेरा-देवीहरू हटाइदिए।”—२ इति. १७:६; १९:३.a
-
-
“सुकर्ममा जोशिलो” हुनुहोस्!प्रहरीधरहरा—२००९ | जून १
-
-
a आसाले झूटा देवताहरूसित सम्बन्धित डाँडाका पूजा-थानहरू हटाएका तर यहोवाको उपासना गर्ने डाँडाका थानहरू भने नहटाएका हुन सक्छन्। अथवा आसाको शासनकालको अन्तिम वर्षहरूमा डाँडाका पूजा-थानहरू पुनर्निर्माण गरिएको र त्यसलाई तिनका छोरा यहोशापातले हटाएका पनि हुन सक्छन्।—१ राजा १५:१४; २ इति. १५:१७.
-