बाइबलमा पाइने अनमोल धन | अय्यूब २८-३२
अय्यूब सत्यनिष्ठ रहेर राम्रो उदाहरण बसाले
अय्यूबले यहोवाको नैतिक स्तरअनुरूप चल्ने सङ्कल्प गरे
अय्यूबले आफ्नी पत्नीबाहेक अरू स्त्रीलाई रोमान्टिक चासो देखाएनन्। तिनले कुनै स्त्रीलाई कुदृष्टिले हेरेनन्
अय्यूब अरूसित राम्रो व्यवहार गर्थे
तिनी नम्र, न्यायी र दयालु थिए। मानिसहरूको सामाजिक स्तर र आर्थिक अवस्था जस्तोसुकै भए पनि सबैलाई समान व्यवहार गर्थे
अय्यूब स्वार्थी होइन, उदार थिए
तिनी खाँचोमा परेकाहरूलाई मदत गर्थे