प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले तिनको पीडा निको पार्नुभयो
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • त्यसैले यहोवाले ती मानिसहरूलाई चर्को मोल तिर्न लगाउनुको कारण बुझ्न सक्छौँ। तिनीहरूले सात वटा बहर र सात वटा थुमा बलिदान चढाउनुपर्ने थियो। यस्तो बलिदान चढाउन तिनीहरूले निकै खर्च गर्नुपर्ने थियो। किनकि मोसाको व्यवस्थाअनुसार प्रधान पुजारीको पापले गर्दा सम्पूर्ण राष्ट्र दोषी भयो भने तिनले बहर चढाउनुपर्थ्यो। (लेवी ४:३) मोसाको व्यवस्थाअनुसार बलिदान चढाइने जनावरहरूमध्ये बहर सबैभन्दा महँगो जनावर थियो। त्यति मात्र होइन, अय्युबका आरोपीहरूको खातिर अय्युबले प्रार्थना गरिदिएमा मात्र यहोवाले त्यो बलिदान स्विकार्नु हुनेथियो।d (अय्युब ४२:८) यहोवाले नै अय्युबलाई सही साबित गर्नुभएको र उहाँको निष्पक्ष न्याय देख्न पाउँदा तिनको मन कति हलुका भयो होला!

      “मेरो सेवक अय्युबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछन्‌।”—अय्युब ४२:८.

  • यहोवाले तिनको पीडा निको पार्नुभयो
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • d अय्युबले आफ्नी पत्नीको खातिर पनि त्यस्तै बलिदान चढाउनुपऱ्‍यो भनेर बाइबलमा कतै बताइएको छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने