प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा—२००१ | सेप्टेम्बर १५
    • सुलेमान धार्मिकताको आवश्‍यकतालाई औंल्याउँछन्‌। तिनी यसो भन्छन्‌: “धनी मानिसको धननै त्यसको बलियो शहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ। असल मानिसको जीविका त्यसको मेहनत हो, तर दुष्ट मानिसको कमाइले त्यसको अन्त खराब हुन्छ।”—हितोपदेश १०:१५, १६.

  • ‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा—२००१ | सेप्टेम्बर १५
    • अर्कोतिर, धर्मी व्यक्‍तिसित भौतिक साधनहरू चाहे कम होस्‌ या बढी, तिनको धार्मिक कामले तिनलाई जीवनतर्फ डोऱ्‍याउँछ। कसरी? तिनी आफूसित भएका कुराहरूमा सन्तुष्ट हुन्छन्‌। आर्थिक अवस्थाले गर्दा तिनी परमेश्‍वरसितको आफ्नो राम्रो सम्बन्धलाई बिगार्न चाहँदैनन्‌। धनी होस्‌ वा गरिब, धर्मी व्यक्‍तिको जीवनशैलीले तिनलाई अहिले जीवनमा आनन्द दिन्छ भने भविष्यमा अनन्त जीवनको आशा। (अय्यूब ४२:१०-१३) दुष्ट व्यक्‍तिले धनसम्पत्ति कमाइहाले तापनि त्यसबाट फाइदा उठाउन सक्दैन। धनसम्पत्तिले दिने सुरक्षाको मूल्यांकन गर्नु र परमेश्‍वरको इच्छामुताबिक जीवन बिताउनुको साटो उसले आफ्नो सरसम्पत्ति पापपूर्ण जीवन बिताउनमा प्रयोग गर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने