-
श्रेष्ठगीतका विशेषताहरूप्रहरीधरहरा—२००६ | डिसेम्बर १
-
-
२:७; ३:५. गाउँले केटी शुलम्मेनी सुलेमानप्रति अलिकति पनि मोहित भइनन्। साथै, गोठालो केटाबाहेक अरूप्रति प्रेम जगाउने कोसिस नगर्न पनि तिनले सुलेमानका सुसारेहरूलाई अनुरोध गरिन्। कसैप्रति त्यतिकै मोहित हुनु न सम्भव छ न त उचित नै। विवाह गर्न चाहने अविवाहित मसीहीहरूले यहोवाका वफादार जनसित मात्रै विवाह गर्नुपर्छ।—१ कोरिन्थी ७:३९.
-