बाइबलमा पाइने अनमोल धन | इजकिएल १-५ परमेश्वरको सन्देश सुनाउन इजकिएल रमाए इजकिएलको दर्शनमा यहोवाले तिनलाई बेरुवा पुस्तक दिनुभयो र त्यसलाई खाऊ भन्नुभयो। यस दर्शनको अर्थ के थियो? २:९–३:२ इजकिएलले परमेश्वरको वचनलाई मनन गर्नुपर्थ्यो। यसो गरेमा तिनको मन छुने थियो र अरूलाई सुनाउन उत्प्रेरित हुनेथिए ३:३ इजकिएल आफूले पाएको जिम्मेवारीप्रति सकारात्मक थिए। त्यसैले तिनलाई बेरुवा पुस्तक मीठो लाग्यो प्रार्थना गर्दै बाइबल अध्ययन र मनन गर्दा मलाई कस्तो लाभ हुन्छ? प्रचारकार्यप्रति म कसरी सकारात्मक मनोवृत्ति विकास गर्न सक्छु?