प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अङ्‌गुर बगानसम्बन्धी दुई वटा उदाहरण
    येसु—बाटो, सत्य र जीवन
    • तर “मोहीहरू”-ले उनीहरूकहाँ पठाइएका “दास”-हरूलाई दुर्व्यवहार गरे र मारे। येसु अझै भन्‍नुहुन्छ: “[अङ्‌गुर बगानको मालिकसँग] अब एकै जना बाँकी थियो, उसको आफ्नो प्यारो छोरा। ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्‌’ भन्‍ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। तर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो। आओ, यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ त्यसैले तिनीहरूले उसलाई समातेर मारे।”—मर्कुस १२:६-८.

  • अङ्‌गुर बगानसम्बन्धी दुई वटा उदाहरण
    येसु—बाटो, सत्य र जीवन
    • शास्त्रीहरू र मुख्य पुजारीहरूले येसुले ‘यो उदाहरण तिनीहरूकै विषयमा भन्‍नुभएको हो भनेर बुझ्छन्‌।’ (लुका २०:१९) त्यसैले तिनीहरू असली “हकवाला” येसुलाई मार्न झनै हौसिन्छन्‌। तर येसुलाई भविष्यवक्‍ता मान्‍ने भीडको डरले गर्दा तिनीहरूले उहाँलाई त्यति नै बेला मार्ने प्रयास गर्दैनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने