प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • “हेर! मेरो सेवक, जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु। म तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्‌। तिनले झगडा गर्नेछैनन्‌, तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन। तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्‌। जातिजातिका मानिसहरूले तिनकै नाममा आशा राख्नेछन्‌।”—मत्ति १२:१८-२१; यसैया ४२:१-४.

  • यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • साथै येसु फुटेको नर्कटजस्तै अवस्थामा भएका अर्थात्‌ झुकेका र कुल्चीमिल्चीमा परेका मानिसहरूलाई सान्त्वनादायी सन्देश सुनाउनुहुन्छ। एक अर्थमा तिनीहरू धिपधिप बलिरहेको सलेदोजस्तै छन्‌, जसको जीवन अन्त्य हुनै लागेको छ। येसु त्यो फुटेको नर्कटलाई भाँच्नुहुन्‍न, न त धिपधिप बलिरहेको सलेदोलाई निभाउनु नै हुन्छ। बरु उहाँ कोमलतासाथ र माया देखाउँदै कमजोरहरूलाई उठाउनुहुन्छ। हो, जातिजातिका मानिसहरूले आशा राख्न सक्ने व्यक्‍ति येसु नै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने