प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तनाउ—नियन्त्रणमा राख्न सकिन्छ!
    ब्यूँझनुहोस्‌!—१९९८ | अप्रिल ८
    • परमेश्‍वरले तपाईंलाई अनुमोदन गर्नुहुन्‍न भन्‍ने निष्कर्षमा पुगी नहाल्नुहोस्‌। विश्‍वासी स्त्री, हन्‍नाले वर्षौंसम्म “मनको ठूलो ताप” बोकिरहेकी थिइन्‌। (१ शमूएल १:४-११) म्यासिडोनियामा छँदा पावललाई ‘हरतर्फबाट संकष्ट परेको थियो।’ (२ कोरिन्थी ७:५) आफ्नो मृत्यु हुनुअघि येशू “अत्यन्त संकष्टमा” पर्नुभयो र यति बिघ्न तनाउग्रस्त हुनुहुन्थ्यो कि “उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।”a (लूका २२:४४) ती परमेश्‍वरका विश्‍वासी सेवकहरू थिए। त्यसकारण, तपाईं पनि तनाउको शिकार हुनुहुँदा परमेश्‍वरले त्याग्नुभयो भन्‍ने निष्कर्षमा पुग्नुपर्ने कुनै कारण छैन।

  • तनाउ—नियन्त्रणमा राख्न सकिन्छ!
    ब्यूँझनुहोस्‌!—१९९८ | अप्रिल ८
    • a अत्यधिक मानसिक तनाउ हुँदा कहिलेकाहीं पसिना पनि रगतका थोपाजस्तै भएका घटनाहरू छन्‌। उदाहरणका लागि, हेमाटिड्रोसिस हुँदा रगत वा रगतको तन्तु वा शरीरले निकाल्ने तरल पदार्थमा रगत मिसिएको पसिना शरीरबाट निस्कन्छ। तथापि, येशूको अवस्थामा के भयो भन्‍न सकिंदैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने