-
“चेलाहरू रमाहट र पवित्र शक्तिले भरिपूर्ण भइरहे”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
२ लगभग १४ वर्षअघि येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभएको थियो: “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) मिसनरीको रूपमा सेवा गर्न बर्णाबास र सावल छानिएपछि येसुका भविष्यसूचक शब्दहरू अझै जोडतोडले पूरा हुने थियो!b
-
-
“चेलाहरू रमाहट र पवित्र शक्तिले भरिपूर्ण भइरहे”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
b यतिबेलासम्म सिरियाको एन्टिओकजस्तो टाढाको इलाकामा पनि मण्डलीहरू स्थापना भइसकेका थिए। सिरियाको एन्टिओक यरुसलेमबाट लगभग ५५० किलोमिटर उत्तरमा पर्छ।
-