-
खेदो गर्ने व्यक्तिले तेजिलो ज्योति देख्छन्प्रहरीधरहरा—२००० | जनवरी १५
-
-
सीधा भन्ने गल्लीमा बस्ने यहूदाले शावलको राम्ररी पाहुना सत्कार गरे।a (प्रेरित ९:११) यो अरबी भाषामा डर्ब अल मुस्ताकिम भनिने गल्ली अहिले पनि दमीशकको एकदमै चल्ती बाटो हो। यहूदाको घरमा हुँदा शावलको मनमा के के कुरा खेलिरह्यो होला कल्पना गर्नुहोस् त। त्यो घटनाले गर्दा तिनी अन्धा र अवाक् भए। यसले गर्दा तिनले यी सब हुनुको कारण के होला भनी मनन गर्ने मौका पाए।
-
-
खेदो गर्ने व्यक्तिले तेजिलो ज्योति देख्छन्प्रहरीधरहरा—२००० | जनवरी १५
-
-
a एक विद्वान्को विचारमा यहूदा, स्थानीय यहूदी समाजका नेता वा यहूदीहरू बस्ने होटेलका मालिक हुनसक्छन्।
-