प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईं प्रेमको “उत्तम मार्ग” पछ्याउनुहुन्छ?
    प्रहरीधरहरा—२००९ | जुलाई १
    • न्यानो अनि घनिष्ठ परिवारको भाग हुन पाउनु कत्ति आनन्दको कुरा हो! परिवारको सदस्यहरूबीच हुने स्वाभाविक प्रेमलाई बुझाउन अक्सर युनानी शब्द स्टोर्जे चलाइन्थ्यो। ख्रीष्टियानहरू आफ्नो परिवारका सदस्यहरूलाई प्रेम देखाउने प्रयास गर्छन्‌। आखिरी दिनमा थुप्रै मानिसहरू “स्वाभाविक प्रेमरहितका” हुनेछन्‌ भनी पावलले भविष्यवाणी गरेका थिए।b—२ तिमो. ३:१, ३.

      दुःखको कुरा, आजको संसारमा परिवारमा हुनुपर्ने स्वभाविक प्रेम कम हुँदै गइरहेको छ। किन थुप्रै गर्भवती महिलाले गर्भपतन गर्छन्‌? थुप्रै परिवारले आफ्ना उमेर ढल्केका आमाबाबुको किन ख्याल राख्दैनन्‌? किन सम्बन्ध विच्छेद गर्नेहरूको संख्या चुलिंदैछ? साँच्चै यसको जवाफ हो, स्वाभाविक प्रेमको कमी।

  • के तपाईं प्रेमको “उत्तम मार्ग” पछ्याउनुहुन्छ?
    प्रहरीधरहरा—२००९ | जुलाई १
    • b “स्वाभाविक प्रेमरहितका” भन्‍ने अभिव्यक्‍ति युनानी शब्द अस्टोर्गोइ-को अनुवाद हो। अस्टोर्गोइ भन्‍ने शब्दको मूल स्टोर्जे नै हो। तर यसमा नकारात्मक अर्थ लाग्ने उपसर्ग चलाइएको छ जसले “रहितका” भन्‍ने अर्थ दिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने