-
तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरूप्रहरीधरहरा—२००८ | अक्टोबर १
-
-
१५, १६—ओनसिमसलाई छोडिदिन पावलले फिलेमोनलाई किन नभनेको? पावल ‘परमेश्वरको राज्यको प्रचार गर्ने र प्रभु येशू ख्रीष्टको विषयका कुराहरू सिकाउने’ काममा पूरै केन्द्रित हुन चाहन्थे। त्यसैले कमाराको विषय जस्तो सामाजिक मामिलामा तिनी मुछिन चाहेनन्।—प्रेरि. २८:३१.
-
-
तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरूप्रहरीधरहरा—२००८ | अक्टोबर १
-
-
१५, १६. जीवनमा आइपर्ने नराम्रा परिस्थितिहरूको कारण अचाहिंदो फिक्रीमा डुब्नु हुँदैन। ओनसिमसको सन्दर्भमा जस्तै नतिजा राम्रो पनि हुन सक्छ।
-